FAQs Complain Problems

ग्यालरी

पर्वत जील्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा यस जलजला गाउँपालिका बाट तृतीय स्थान प्राप्त गर्न सफल बिधार्थी भाईवहिनी तथा शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारुी हरुलाई बधाई कार्यक्रम

पर्वत जील्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा यस जलजला गाउँपालिका बाट सहभागी भई तृतीय स्थान प्राप्त गर्न सफल भएकोमा अहोरात्र मेहनत गर्ने भविष्यका कर्णदार प्यारा विद्यार्थी भाइ बैनीहरू, जलजला गाउपालिका का अध्यक्ष राजु प्रसाद आचार्य , शिक्षा,युवा तथा खेलक्ुद शाखाका कर्मचारी त्रिबिक्रम आचार्य, दामोदर पौडेल, देवी रिजाल, अहोरात्र खटिने विद्यालयका गुरूहरू लगायत सम्बन्धित सबैमा हार्दिक धन्यवाद तथा बधाई सहित विद्यार्थीहरूको स्वर्णिम भविष्यको शुभकामना !!

मिति: 03/03/2023 - 12:50
, ,

सम्माननिय राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाज्यू वाट मिलनचोक-ठाेटनेरी सडक कालोपत्र योजना तथा गाैमहायज्ञको मिति २०७६-८-१९ मा सिलान्यास तथा उद्धघाटन भयो ।

जलजला गाउँपालिका वडा न‌ं. ७  स्थित मिलनचोक देखि-सल्यान- घहाखेत-धारापानी-ठोटनेरी सडक कालोपत्रे योजनाको शिलान्यास तथा तथा नेपालकै पहिलाे गौमहाेत्सव महायज्ञकाे उद्धघाटन कार्यक्रम  सम्माननिय राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाज्यू वाट मिति २०७६-०८-१९ गते सम्पन्न  भयो ।

मिति: 12/06/2019 - 13:19
, , , , ,

योजना अनुगमनको क्रममा स‌ंयुक्त अनुगमन टाेली

जलजला गतिविधि

मिति: 09/12/2019 - 16:38

जलजला गाउँपालिका वडा नं. ५ लेखफांट स्थित नवनिर्मित लाेप्रे हाेमस्टे

जलजला गाउँपालिकाकाे नक्सा