FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन ।

२. स्वीकृत लागत अनुमान।

३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस ।

४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।

५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि ।

६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।

७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।

  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • वडा कार्यालयको राय सिफारिस पत्र।
  • उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।
  • प्राविधिक MEASUREMENT BOOK। योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
  • उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
  • योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
  • खर्चको विल भर्पाईहरु
  • रु विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN विल अनिवार्य हुनु पर्नेछ।
  • डोर हाजिर फारम (प्रमाणित)। खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।