नेपाल सरकार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्नालय प्रधानमन्नी राेजगार कार्यक्रम अन्तर्गत राेजगारीकाे हक सम्बन्धी एेन, २०७५ बमाेजिम यहि चैत महिना भित्र बेराेजगार व्यक्तीलाइ आफु स्थायी बसाेवास गरेकाे वडाकाे कार्यालयमा बेराेजगार व्यक्तिकाे सुचिमा सूचिकृत हुनकाे लागि निवेदन दिनु हुन सम्बन्धित सबै