FAQs Complain Problems

घर नक्सा पास

लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
इन्जिनियर
सेवा दिने कार्यालय: 
प्राविधिक शाखा
सेवा शुल्क: 
परिषदको निर्णयबमोजिमको नक्शा पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु: 

नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।

कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति

तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि

नक्सा तयार गर्ने प्राविधिकको यस गा.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

नक्सापास फाराम राजस्व प्रशासन  बाट खरिद गर्नु पर्ने गत बर्षसम्म गा.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,

फोटो ४ प्रति व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)